श्रीमान बिदेशमा भएकी नर्स डाक्टरसंग रासलिला गर्दागर्दै पक्राउ

झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।
   
डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।

३ हजार जनासँग सेक्स गर्ने युवती हेर्नुस त !

चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ ।

त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।

 पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ

पाकिस्तानी मोडलको बिकिनीमा चर्तिकला (फोटो फिचरसहित)

२१ बषिर्य पाकिस्तानी मोडल सानिना साइकले उत्तेजक फोटोसुट गरेकी छिन् । सानिनाले विभिन्न रङ्का बिकिनीमा फोटोसुट गरेकी हुन् । सानिनाकी आमा लिथुआनियन भएपनि पिता पाकिस्तानी मुलका हुन् । तर उनी भने अष्ट्रेलियामा जन्मिएकी हुन् । फोटोसुटका क्रममा निक्कै खुलेकी सानिनाले बलिउड नगरीमा आउने चाहना व्यक्त गरेकी छिन् ।

प्रचण्डले कांग्रेस-एमालेलाई भने-मलाई डाडु-पन्यु देऊ


७ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई साँच्चै निकास दिने हो भने आफूलाई डाडु-पन्यु दिन कांग्रेस-एमालेलाई आग्रह गर्नुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि आफूलाई सबैको नेताको पगरी गुथाए पनि कांग्रेस र एमालेले केही गर्न नदिएको उहाँको गुनासो छ । ‘सबैलाई दामासाहीले आ-आफ्नो हैसियतअनुसार खाना बाँड्नु छ’ नेवाः एकता दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’सबैलाई चित्त बुझाएर खाना पस्कने जिम्मा तेरो हो भनेर सँधै भन्ने तर, डाडु-पन्यु छुन पाउदैनस् भन्ने ? मैले पस्किने कसरी ?’

‘बाबुराम भट्टराईको नेतृत्वमा सरकारमा नआउने हो भने कांग्रेस र एमाले एमाओवादीको मूल नेतृत्वको -आफ्नो) सरकारमा आउने कि नआउने ?’ प्रचण्डले प्रश्न गर्नुभयो । जनताको परिवर्तनको चाहनाविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको बताउँदै उहाँले भन्नुभयो- ‘३ करोड नेपाली जनता उठ्नपर्ने अवस्था आउनसक्छ ।’

यद्यपि सहमतिको सम्भावना कायमै रहेको भन्दै उहाँले माओवादी सहमतिका लागि तयार रहेको बताउनुभयो । सहमतिका लागि आफूले अघि सारेका सबै विकल्पलाई कांग्रेस एमालेले अस्वीकार गरेको भन्दै उहाँले सहमतिमा नआए आफूहरु पनि चुप लागेर नबस्ने चेतावनीसमेत दिनुभयो ।

संघीयताका कारण संविधानसभा भंग भएको र जेठ १४ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपालका कारण संविधानसभा बैठक बस्न नसकेको आरोप लगाउनुभयो । प्रचण्डले भन्नुभयो-’ महिला सभासदहरु नेताका आँखामा खुर्सानीको धुलो हाल्न तयार छन्, मर्न छ र जाने ? भनेर माधवकुमार नेपालले मान्नुभएन ।’

कार्यक्रममा कांग्रेस नेता नरहरि आचार्यले शान्ति प्रक्रियाको सारथी भएकाले प्रचण्डले उग्र कुरा गर्न नमिल्ने बरु निकास दिनेतिर लाग्नुपर्ने बताउनुभयो ।

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकलाई निकास दिन संविधान सभा पुनःस्थापना सजिलो बाटो भएको बताउनुभयो । प्रधानमन्त्री हटाउने नाममा संविधान विपरीत जान नहुने भन्दै उहाँले काँग्रेस र एमालेको आन्दोलन गलत भएको बताउनुभयो ।