चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग
सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न
सक्छ ।
त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी
प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै
जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक
लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका
नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु
जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।
पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग
सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा
भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र
यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७०
हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले
पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् ।
त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने
बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब
पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला
ग्राहक पनि छ
