प्रदिप उदयको चलचित्र "हाम्रो माया जुनी जुनी लाइ" र रोज राणको चलचित्र "म छु नि तिम्रो" विच उपत्यका वाहिर भिडन्त हुने भएको छ । आगामी कार्तिक ११ गते वाट उपत्यका वाहिर पर्रदशन हुन लागे को यी दुवै चलचित्र का निर्माताहरु को विगतमा निर्माण गरिएको चलचित्र पहिलो पहिलो माया र टक्कर दर दुइ मुटुको पनि यसरी नै भिडन्त भएको थियो । चलचित्र हाम्रो माया जुनी जुनीलाइ रीसी लामिछानेले निर्देशन गरेको छन भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ,रेखा थापा,मुकेश ढकाल ,निता ढुंगानाको मुख्य अभिनय रहेको छ त्यस्तै गरेर "म छु नि तिम्रो" लाई मदन घिमस्रेले निर्देशन गरेको छन भने चलचित्रमा रोज राणा आयुष रिजाल सौजन्य शुव्वा आदिको मुख्य अभिनय रहेको छ । पहिलो पहिलो माया र टक्कर दुइ मुटुको दुवै चलचित्र सफल भएको थियो भने हाम्रो माया जुनी जुनीलाइ र "म छु नि तिम्रो" के हुने हो यो आगामी साता मा थाहा हुने छ ।चलचित्र "हाम्रो माया जुनी जुनीलाइ" र "म छु नि तिम्रो" चलचित्र भिडन्त हुने
प्रदिप उदयको चलचित्र "हाम्रो माया जुनी जुनी लाइ" र रोज राणको चलचित्र "म छु नि तिम्रो" विच उपत्यका वाहिर भिडन्त हुने भएको छ । आगामी कार्तिक ११ गते वाट उपत्यका वाहिर पर्रदशन हुन लागे को यी दुवै चलचित्र का निर्माताहरु को विगतमा निर्माण गरिएको चलचित्र पहिलो पहिलो माया र टक्कर दर दुइ मुटुको पनि यसरी नै भिडन्त भएको थियो । चलचित्र हाम्रो माया जुनी जुनीलाइ रीसी लामिछानेले निर्देशन गरेको छन भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ,रेखा थापा,मुकेश ढकाल ,निता ढुंगानाको मुख्य अभिनय रहेको छ त्यस्तै गरेर "म छु नि तिम्रो" लाई मदन घिमस्रेले निर्देशन गरेको छन भने चलचित्रमा रोज राणा आयुष रिजाल सौजन्य शुव्वा आदिको मुख्य अभिनय रहेको छ । पहिलो पहिलो माया र टक्कर दुइ मुटुको दुवै चलचित्र सफल भएको थियो भने हाम्रो माया जुनी जुनीलाइ र "म छु नि तिम्रो" के हुने हो यो आगामी साता मा थाहा हुने छ ।