आमा बन्ने सौभाग्य यो बर्ष नायीका हरुको

आमा बन्ने सौभाग्य यो बर्ष नायीका हरुको लागि निकै राम्रो बर्षहुने भयो , कलिउडका नायीका मात्र होइन बलिउडका नायीका हरुलाइ पनि । किनकि यो बर्षकलिउड र बलिउडका ४ जना नायीका हरु आमा बन्ने भएका छन् ।कलिउडमा नायीका सन्चिता लुइटेल उपे्रति र अरुणिमा लम्साल आम बन्दै छन् भने बलिउडमा भने ऐर्श्वर्य राय र लारा दत्ता आमा बन्ने भएकी छिन् । कलिउड र बलिउडका यी ४ जना नायीका हरु मध्ये संभवत पहिले आमा बन्दै छिन कलिउडकी संचिता लुइटेल नै,..नेपाली  चलचित्रका पहिलेका नायीका हरुलाइ हेर्ने हो भने नायीकाको पहिलो सन्तान छोरि नै भएको देखिएको छ यो पटक भने कस्ले के के पाउने हो त्यो त भबिष्यले नै बताउने छ ।