उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसहित मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण्ँ आज सूचना तथा सञ्चार मन्त्रालयले र्सार्वजनिक गरेको छ ।
- गृहमन्त्री गच्छदारको :-सम्पत्ति विवरण्ँ
सुनसरीको भलुवा-८ मा २ कठ्ठा ७ धुरमा निर्मित दुइकोठे टिनको छाना भएको घर र चार कोठाको भूइतलेले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाउ“मा मोरङको विराटनगर-१५ मा १७ कठ्ठा २ धुरमा पा“च कोठाको पक्की घर बन्दै गरेको अवस्थामा रहेको छ ।मन्त्री गच्छदारको सुनसरीको भलुवा-८ मा २ कठ्ठा ७ धुर जग्गा, भलुवा, सिमरिया, तनमुना गाविसमा सगोलमा ७ बिघा १४ कठ्ठा ६ धुर पुख्र्यौली जग्गा रहेको छ । त्यसैगरी श्रीमती निर्मलाको नाउ“मा मोरङ विराटनगर- १५ मा १७.२ धुर जग्गा र विराटनगर-७ मा ७ धुर जग्गा तथा छोरा सुभाष गच्छदारले अमेरिकामा कमाएको रु २० लाखबाट ललितपुरको बुङमती-७ मा १३ आना जग्गा रहेको छ । यसैगरी उहा“को पुख्र्यौली, दाइजो तथा स्वआर्जनबाट सुन ९१ तोला, चा“दी ३०० तोला सञ्चित रहेको छ । यसैगरी ट्रक व्यवसाय एवम् बिक्री, कृषि टोयटा गाडीको भाडा, तलबभत्ता आम्दानीबाट सिन्सियर सेभिङ कोअपरेटिभमा रु २ लाख ७७ हजार र रावा बैंक भोटाहिटीमा रु आठ लाख १७ हजार रहेको छ । त्यस्तै श्रीमती निर्मलाको नाउ“मा रावा बैंक विराटनगरमा रु ७१ हजार, नेपाल बङगलादेश बैंकमा रु एक लाख ९६ हजार, स्टयार्ण्र्डड चार्र्टर्ड बैंकमा रु चार लाख ७९ हजार तथा सिन्सियर सेभिङ कोअपरेटिभमा रु एक लाख ५६ हजार रहेको छ ।
श्रीमती निर्मलाको नाउ“मा माछापुच्छरे बैंकमा १०० कित्ता र एनएसएलएमडीमा ७० कित्ता सेयर रहेको छ । छोरा सुमन गच्छदार र सुभाष गच्छदारको नाउ“मा विराट इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी दर्ता गरी परामर्शदातृको काम गरेको तथा सुभाष गच्छदारको नाउ“मा विराट इनर्जी कम्पनी दर्ता गरेको छ । हाल मन्त्री गच्छदारको नाउ“मा बा६प ६०८० नम्बरको सवारीसाधन एक र बा२प ९६५६ नम्बरको सांसद सुविधाबाट खरिद गरेको सवारीसाधन एक रहेको तथा पुरानो टिभी, भिसिडी, भिडियो क्यामरा, अडियो, राइफल एक र बाह्रबोरको बन्दुक एक थान रहेको छ ।
- अर्थमन्त्री वर्षमान पुनको :-सम्पत्ति विवरण्ँ
र्इखाराम पुनमगरको नाउ“मा रोल्पा जंकोट-१ मा सगोलमा रहेको तीनवटा घर, तर्ीथमाली पुनको नाउ“मा सगोलको दाङ हरिद्वार गाविस-६ मा रु २ लाख तीन हजारमा किनेको ६७४.२३ वर्गमिटर जग्गा र र्इखाराम पुनमगर तथा तर्ीथमाली पुन -मातापिता) को नाउ“मा रहेको सगोलको ७५ हजार ४२५ वर्गमिटर जग्गा रहेको छ । सुन १५ तोला, चा“दी आधा केजी सगोलको पुख्र्यौली र नगद बुबाआमासंग रु सात लाख जग्गा बिक्रीबाट प्राप्त रहेको छ ।मन्त्री पुनको एभरेष्ट बैंकमा रु ४० हजार र श्रीमती ओनसरी र्घर्तीको नाउ“मा सोही बैंकमा रु ३५ हजार तलबबाट प्राप्त सञ्चित रकम रहेको छ । उहा“लाई पार्टर्ीी दिएको एक हलुका सवारीसाधन र आफै“ले पारिश्रमिकबाट रु २ लाखमा खरिद गरेको मोटरसाइकल एक थान रहेको छ । मन्त्री पुनको घरमा भै“सी २ र गोरु चार रहेको छ । यसैगरी उहा“स“ग कम्प्युटर डेस्कटप एक, ल्यापटप एक, पार्टर्ीीट प्राप्त ल्यापटप एक र नोटबुक एक उपहारबाट प्राप्त रहेको छ ।
- स्वास्थ्य तथा जनसङख्यामन्त्री राजेन्द्र महतोको:- सम्पत्ति विवरण्ँ
शैलकुमारी देवीको नाउ“मा काठमाडौ“ महानगरपालिका-९ मा पा“च आना र र्सलाही विष्नुपुर -६ मा एक कठ्ठा १८ धुर जग्गामा घर रहेको छ । मन्त्री महतोको र्सलाही ववरगन्ज गाविसमा चार बिघा १२ धुर र बेला गाविसमा १४ कठ्ठा जग्गा रहेको छ । शैलकुमारी देवीको नाउ“मा धनुषा, वेगासिपुर गाविसमा एक बिघा १३ कठ्ठा १८ धुर र काठमाडौं मच्छेगाउ“मा एक रोपनी ६ आना २ पैसा जग्गा र राघवेन्द्र महतोको नाउ“मा काठमाडौ“ बाडभञ्याङ गाविसमा २ रोपनी नौ आना जग्गा रहेको छ । मन्त्री महतोको ९५ तोला सुन, ३ किलो चा“दी र नगद एभरेष्ट बैंकमा रु चार लाख २ हजार, नेपाल बैंक मलङगवामा रु २ लाख ५८ हजार रहेको छ । त्यसैगरी शैलकुमारी देवीको नाउ“मा कृष विकास बैंक गौशालामा रु ७४ हजार रहेको छ । सवारीसाधनमा बोलेरो जीप १ भै“सी ५ र गाई ३ रहेको छ ।
- बार्णीज्य तथा आपूतिर् मन्त्री लेखराज भट्टको:-सम्पत्ति विवरण्ँ
सम्पत्ति विवरण्ँमा निर्मला भट्टको नाउ“मा कैलाली जिल्ला गेटा गाविस-३ मा दर्ुइवटा पक्की घर तथा २ बिघा पैतृक जग्गा रहेको छ । त्यसैगरी उहा“स“ग पार्टर्ीीट प्राप्त महिन्द्रा स्करपियो बा००१अ२१ नम्बरको जीप रहेको छ ।
- वातावरण्ँमन्त्री हेमराज तातेडको -सम्पत्ति विवरण्ँ
धर्मचन्द तातेडको नाउ“मा सप्तरीमा १२ कठ्ठा पैतृक जग्गा, सप्तरीको जगतपुर-२ र ६ मा २ बिघा चार कठ्ठा ५ धुर पैतृक र पत्नी जयश्री तातेडको नाउ“मा सप्तरीमा एक बिघा १० कठ्ठा रहेको छ । मन्त्री तातेडको पैतृक तथा दाइजोबाट प्राप्त सुन १२ तोला, चा“दी २५० तोला रहेको तथा एभरेष्ट बैंकमा रु २ हजार, एसविआई बैंकमा रु २ हजार, सनराइज बैंक राजविराजमा रु ११ हजार तथा नेपाल बैंकमा रु ११ हजार नगद रहेको छ । उहा“स“ग कृषी विकास बैंकको ८५ कित्ता सेयर रहेको छ । सप्तरी जिल्ला कञ्चनपुर गाविसमा सगोलको तातेड राइस, आयल एण्ड ङ्खलोर मिल एक रहेको छ ।