बिकिनी को तुना खुलेपछि समुन्द्रमा नै नुहाई रहिन लिंजी

केहि समयअघि हार चोर्दै गर्दा रङ्गे हात पक्राउ परेर चर्चामा आएकी लिंजी अहिले ४८० घण्टाको सामाजिक सेवाको सजाय काटिरहेकी छिन् । सेलिब्रिटी भएर होला उनीलाई जेल सजाय भने दिइएन ।लिंजीको दुर्भाग्इ उनी एकपछि अर्को अपराधमा फस्दै गएकी छिन् । यो उनको ब्याडलक नै भन्नुपर्छ । मीयमी समुन्द्री तटमा समुन्द्रका लहरहरुसँग दिल बहलाउन निक्लेकी लिंजीको बिकिनी खुस्किएपछि अर्को हंगामा मच्चियो भने लिजी फसादमा परिन् । ब्राको बेल्ट टुटेपछि उनको ब्रेस्ट बाहिर त आउने नै भयो । हत्तपत्त लिंजीले आफ्नो हातले बे्रस्ट छोप्ने प्रयास गरिन् । त्यत्तिन्जेलसम्म उनको अर्धनन्न तस्विर क्यामेराले कैद गरिसकेको थियो । जे हुनु त भैसकेको थियो । लिंजीले मन्द मुस्कानका साथ विस्तारै टुटेको बिकिनीको बेल्ट हातमा लिइन् अनि समुन्द्रको पानीमा आनन्दसँग अरु केहि बेर नुहाइरहिन् ।