गीता सिता

  • गीता: सिता अब म महेश सँग बिहे गर्न सक्दिन
  • सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
  • गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो