- एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत
- नेताहरु भष्टाचारी छन ।
- भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार
- सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा
- उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ
- भोली पल्टको पत्रीका मा समाचार छापियो ” हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन