यस वर्षको एसएलसी नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमतितर्फ ५५ दशमलव ५ प्रतिशत र आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्
आफ्नो नतिजा हेर्न को लागि यहाँ यो तल देखिएको लिंक मा किलिक गरि प्रप्त्ता गर्न सक्नु हुने छ
नियमिततर्फ २ लाख ३० हजार ४ सय ९९ उत्तीर्ण भएका छन् । तीमध्ये ८२ हजार ६ सय १९ प्रथम, १ लाख ९ हजार ९५ द्वितिय र ८ हजार २ सय ४१ तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
सय आशिंकतर्फ भने ९ हजार ९ सय ३३ उत्तीर्ण भएका छन् । ती मध्ये १ सय ३८ प्रथम, ७२ हजार ६६ द्वितिय र २१ सय ८७ तृतिय श्रेणीमा उत्तीर्ण भएका छन्