- एकजना कोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ । "सबैले भोलिदेखि दुई-दुई ओटा
- अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिनछु ।"
- भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एकदाना मात्रै दियो र मालिकले रिसाउँदै
- सोधेछ जवाफमा भनेछ "यो पनि तपाईको डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।"