आइफोन दिनेसँग भर्जिनिटी तोड्न तयार

विलासीताको जीवनयापनले युवतीहरुलाई बढी पिरोलेको छ । पैसा कमाउन युवतीहरु शरीरै सुम्पन्न हिच्किाउदैनन् । यो यथार्थ सत्य पनि हो । अहिले युवतीहरुको सेक्स डिमाण्ड बढ्न थालेको छ रसेक्सले विश्वभर नै उद्योगको रुप लिएको छ । कोहि बिहान र साँझ हातमुख जोर्न होस् या आनन्द र विलासी जीवन जिउन सबै युवतीहरु पैसाको डिमाण्ड गर्दै सेक्समा लिप्त भएका देखिन्छन्। सेक्स ब्यवसायमा पुरुषको तुलनामा कैयौ गुना बढी युवतीहरुको संलग्नता रहेको विभिन्न अध्ययनबाट पत्ता लागेको छ । केहि युवतीको लागि त यो फेसन बनेको छ । हालै जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरिरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया ट्विटर वेबसाइट वेइबोमा आफ्नो शरिरको अफर गरेकी हुन् ।
आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले ट्विटरमा लेखेकी छिन्(,आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गालीगलौज गरेका छन् । यद्यपी उनीलाई यसबारे कुनै गुनासो छैन । यसअघि अप्रिलमा एक चीनिया युवाले आइपोड किन्नैको लागि आफ्नो मृगौला बेचेका थिए ।