नयाँ जमाना नयाँ फेशन लिपिस्टिक ओठोइमा

हिड्न थाल्छन चप्पल का तालैमा,
पाउडर लगाऊछन् सुकेको गालैमा,
जुत्ता लगाऊछन् चार उन्गुल हिल भाको,
उसै छ र दुनिया जिल भाको,
लाउने बेला लिपिस्टिक ओठोइमा  सुत्नेबेला भैसीको गोठैमा !!!! हा हा हा हा