डाक्टर र रोगी

  •  डाक्टर  : भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
  •  रोगी     : किन डाक्टरसाप -
  • डाक्टर : हातमा लाउने पञ्जा भित्रै छुटेछ ..
  • रोगी     : कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।