![]() |
महिला स्वतन्त्रता ग्यारेन्टी गर् यौन शोषण एवं हिंसाको भय विना महिलाले आफूलाई मनपर्ने पहिरन लगाउन पाउनु पर्ने भन्दै अष्ट्रेलियाको सिड्नी सहरमा निकालिएको विरोध प्रदर्शनमा सहभागी युवती |
![]() |
| दोस्रो मिस पूर्वाञ्चलको पहिलो चरणको अडिसनमा सहभागी युवतीहरु। अडिशनमा झापा, मोरङ र सुनसरीका २३ जना युवतीहरुले भाग लिएका थिए |
![]() |
| काठमाडौंमा भएको एक कार्यक्रममा गायक राजेश पायल राई र गायिका सिमा संग्रौला फोटो सेसन गर्दै |


