किसान र दुइ जना बटुवा

दुइ जना घुम्न निस्केका थिए एउटा कृषकका घर छेउ मा पुगेछन,
किसान लाई देखेर पहिलो बटुवा ले सोधेछ ,किसान दाई येहाँ गोठ मा के छ!!!
किसान ले पहिलो को उत्तर दिन नपाउदै दोश्रो बटुवा ले सोधेछ किसान दाई कति बज्यो ?
किसान सार्हो बाठो रैछ दुवै बटुवा तिर हेर्दै भनेछ साँढे छ!!! ??? हा हा हा हा