एसएलसीको परीक्षाफल प्रकाशित ३ बजेपछि


SLC को नतिजा प्रकासित हुने एसएलसीको नतिजा हेर्न सम्पूर्ण बिध्रार्थी भाइबैनी हरु मा आग्रह गर्दछौ तपाई आफ्नो नतिजा हेर्न को लागि यहाँ  यो तल देखिएको लिंक मा किलिक गरि प्रप्त्ता गर्न सक्नु हुने छ आज साझ ६बजे पछि  नै हजुरहरुले हेर्न सक्नु हुने छ किन  कि ३ बजेपछि बल्ल सार्बजनिक हुने नतिजा त्यसपछि बल्ल  वेब साइड मा हालिने छ यो  गर्नको लागि २ /३ घण्टा त लागि हाल्न सक्ने छ,