सामान्यतः महिलाहरू पुरूषहरू ठूलठूला आँखा मन पराउँछन् भन्ठानेर आँखाकै मेकअपमा बढी ध्यान दिन्छन् । पुरुषहरू ठूलठूला आँखातिर पनि लटठन्छन् यो साँचो हो, तर उनीहरूलाई रसिला ओठहरूले उति नै तान्छन् अनि पुरुष हरु झनै लट्ठ हुन्छन महिला को कसिलो जिउडाल देखे पछि त । न्युयोर्क र पि्रस्टन विश्वविद्यालयका मनोवैज्ञानिकहरू यस्तै भन्छन् । उनीहरूका अनुसार पुरूषलाई महिलाका आँखाभन्दा रसिला ओठ, अनि कसिलो जिउडाल देखे पछि त बढी प्यारो र आकर्सक हुने हुन्छन्।
यसका लागि गरिएको अनुसन्धानमा केही व्यक्तिले त राता ओठ हेर्नासाथ आफूलाई रोक्न असजिलो हुने गरेको समेत बताए । महिलाका ओठहरूले पुरूषको मनमस्तिष्कमा गहिरो प्रभाव पार्छन् ।
ठूलठूला आँखा भएका र मांसल ओठ कसिलो जिउडाल भएका महिलाहरू पुरुषका पहिलो रुचि हुने गर्छन् ।यसका साथै
ठूलठूला आँखा भएका र मांसल ओठ कसिलो जिउडाल भएका महिलाहरू पुरुषका पहिलो रुचि हुने गर्छन् ।यसका साथै
यो अनुसन्धानमा मनोवैज्ञानिकहरूले के पनि थाहा पाए भने धेरैजसो पुरुष कसिलो जिउडाल स्त्रीयोचित गुणले नै युक्त महिला अनुहारलाई बढी रुचाउँछन् ।
