बुवा छोरा

  • बुवा  ःआजको तेरो  परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -
  • छोरा  ःमेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ  जब म उहाँको प्रश्नको जवाफ दिंदै
  • जान्छु, उहाँ हरेक चोटि आकाशतिर
  • फर्केर ,,हरै शिव, हरे शिव...,, उच्चारण गर्नुहुन्थ्यो