सेक्समा भोगी लादेन भन्ने खुल्न आएको छ

oshama_bin_laden_woman_783900687अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन ।


पछिल्लो सार्वजनिक खबर छ- ‘उनको सेक्स स्टाइल। घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्। उनले भनिन्, ‘जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे।’



अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो।’ न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो। अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए। नजवाबाट उनका १० सन्तान छन्।-